तुलसीपुर, दाङ, २३ मंसिर (रासस) ः प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ६९४ मत ल्याई विजयी हुनुभएको छ ।
एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १६९ मत ल्याउनुभएको छ । निर्वाचन कार्यालयले अब केहीबेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।
प्रदेशसभा २ (क)ः वाम गठबन्धनका पोखरेल विजयी
२२ मंसिर ७४, शनिबार
भर्खरको समाचार
३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी
बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका
अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे
विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?
नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव
बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?
फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट
किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?
निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?