NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

प्रदेश सरकारले माग्यो ६ सय १३ कर्मचारी

बिहिबार अशोज ४ , २०७५
Reading Time: 1 min read
A A
सुख्खा ग्रस्त क्षेत्रको अनुगमन गर्न प्रदेश सरकारद्धारा समिति गठन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, असोज ४
कर्मचारी अभाव झेली रहेको एक नं प्रदेश सरकारले संघीय सरकारसंग अपूग कर्मचारी माग गरेको छ । सरकार गठन भएको सात महिनासम्मपनि आवश्यक संख्या भन्दा आधा कर्मचारीले काम चलाउनु परेको निष्कर्ष निकाल्दै प्रदेश सरकारले तत्काल कर्मचारीको व्यवस्थापन गरीदिन संघीय सरकारसंग माग गरेको हो ।

प्रदेश सरकारका मन्त्रालय र त्यस अन्तर्गतका निकायका लागि आवश्यक थप ६ सय १३ जना कर्मचारी पठाइदिन संघीय सरकारलाई प्रदेश सरकारले पत्रचार गरेको छ ।

प्रदेश सरकार अन्तर्गत मन्त्रालय र त्यस अन्तर्गतका निकायमा हाल कुल ३ हजार ७ सय २१ कर्मचारी कार्यरत छन् ।संघीय सरकारले आवश्यक कर्मचारी पठाइदिएको अबस्थामा प्रदेश सरकारका मन्त्रालय र निकायमा थप कर्मचारीसहित कर्मचारीको संख्या ४ हजार ३ सय ४३ पुग्नेछ ।

LS Auto

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवम् कानुन मन्त्री हिक्मत कार्कीले आफ्नो मातहतमा रहने निकायका लागि आवश्यक कार्मचारी संख्याको अध्ययन गरी सोही अनुसार तत्काललाई आवश्यक कर्मचारी केन्द्र सरकारसंग माग गरिएको जानकारी दिए ।

मन्त्री कार्कीले हालको अबस्थामा रहेका कर्मचारीले प्रदेश सरकारका मन्त्रालयमा नै कर्मचारी अपुग रहेको जानकारी दिए । कर्मचारी अभावका कारण मन्त्रालयको काम कार्वाही समेत चुस्त र दुरुस्त रुपमा अगाडी वढाउन कठिन भएको मन्त्री कार्कीले भनाई छ । उनले संघीय सरकारसँग माग गरेको कर्मचारी उपलब्ध भएको खण्डमा मन्त्रालयमा कर्मचारी अभावको अबस्था हाललाई टरेर जानेछ ।

प्रदेश सरकारले निर्णय गरेर हाललाई मन्त्रालयका लागि मात्र आवश्यक कर्मचारीको व्यवस्थापनका लागि संघीय सरकारसंग लिखितरुपमा माग गरेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रदेश सरकार सञ्चालनका लागि हाल ३ हजार ७ सय २१ कर्मचारी मात्र रहेका छन् । जसका लागि ४ हजार ३ सय ३४ कर्मचारी आवश्यक रहेको छ ।

प्रदेश सभामा आवश्यक रहेका ६० मध्ये ३६ मात्र अहिले कर्मचारी कार्यरत रहेका छन् । त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयमा भएका १९ आवश्यक कर्मचारीमध्ये ११ कर्मचारीमात्र कार्यरत रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत २ सय ५८, उद्योग पर्यटन तथा बन मन्त्रालयमा ५२, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ६६, भौतिक पूर्वाधार विकास मन्त्रालयमा १ सय ७२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा २९ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ६ कर्मचारी थप गर्ने गरी दरबन्दी माग गरिएको छ ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.