प्रदेश -१ को नामांकनमा प्रधानमन्त्रीको हस्तक्षेप

२५ जेठ ७८, बुधबार

२६ जेठ, काठमाडौँ ।

नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रधानमन्त्रीको हस्तक्षेपले प्रदेशको नामांकन नभएको आरोप लगाएका छन्।

मंगलबारको प्रदेशसभा बैठकमा विषेश समय लिएर बोल्दै आङ्वोले प्रधानमन्त्रीको हस्तक्षपले प्रदेशको नामांकन हुन नसकेको आरोप लगाएका हुन्। प्रदेश १ को नामांकनका विषय प्रधानमन्त्रीको निर्देशन नमान्दा रोकिएको उनको भनाइ छ।

Advertisement

‘तत्कालिन नेकपाको संसदीय दलले प्रधानमन्त्री केपी ओलीको निर्देशन नमान्दा प्रदेशको नामाकरण हुन सकेन’ आङ्वोले भने। प्रधानमन्त्रीले हस्तक्षेप नगरेको भए राजधानीसँगै नाम पनि तोकिने आङ्बोको दाबी छ।

नामाङ्कनको विषय प्रदेश सभाको क्षत्राधिकार भित्रको भन्दै मुख्यमन्त्री राईले सोमबार प्रदेशसभाको बैठकमा ‘सफेद झुट’ बोलेको आरोप पनि आङ्वोले लगाए।

Advertisement

तत्कालिन आर्थिक मामिला मन्त्रीसमेत रहेका आङ्वोले गतवर्ष बजेट कार्यान्वयन नहुनुमा मुख्यमन्त्री जिम्मेवार रहेको बताए। ‘बजेट निर्माणको बेला गैरबजेटरी खर्च गरेर १८–२० वटा गाडी खरिद गर्ने प्रयासमा रोकिएको र थप ६ अर्बको स्रोत सुनिश्चितता अब गर्न सकिन्नभन्दा बजेट बनाउने उपसचिवको आपूmलाई जानकारी नभई सरुवा गरियो’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top