प्रदेश १ स्तरीय एथलेटिक्स निर्णायक तालिम विराटनगरमा सुरु

२८ माघ ७५, मंगलबार

विराटनगर, माघ २८
मोरङ जिल्ला खेलकुद विकास समितिले विराटनगरमा प्रदेश १ स्तरीय एथलेटिक्स निर्णायक तालिम सुरू गरेको छ । मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मोरङ एथलेटिक्स संघको सहकार्यमा ३ दिने प्रदेश १ स्तरीय ‘एथलेटिक्स निर्णायक तालिम’ सोमबारदेखि सुरू भएको छ ।

एथलेटिक्स खेलमा नयाँ प्राविधिक कुरादेखि लिएर खेल्ने खेलाउने नियम परिवर्तन हुँदै आएको सन्दर्भमा समितिले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

Advertisement

देश संघीयतामा गइरहँदा खेलकुदलाई समेत त्यसै अनुरुप बनाउनु पर्ने हुँदा अब यस प्रदेशमा रहेका प्रशिक्षक, पूर्व खेलाडी र निर्णायकलाई नयाँ प्राविधिक कुराको जानकारी दिन कार्यक्रम गरिएको हो ।

तालिममा प्रदेश १ का विभिन्न जिल्लाबाट ४१ जनाको प्रतिनिधित्व रहेको कार्यक्रमका संयोजक तथा मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले बताए । तालिम माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top