प्रधानमन्त्रीले चिकित्सकलाई भने : सरकार तपाईहरुसँगै छ,चिन्तित नहोऔँ

१३ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले कोरोना (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार ट्वीट गर्दै हाल मौज्दात सामाग्रीको प्रयोगबाट परीक्षण र उपचारमा संगग्न हुन आग्रह गरेका हुन् । उनले थप सामाग्री चाँडै आउने उल्लेख गर्दै धैर्य हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले सरकार साथमा रहेको उल्लेख गर्दै चिन्तित नहुन पनि आग्रह गरेका छन् । ‘चिकित्सक तथा प्राविधिक साथीहरु हाल मौज्दात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् धैर्य गरौँ’, प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, ‘कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ, सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔँ ।’

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top