प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

२४ साउन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी प्रधानमन्त्रीका सचिवालय सदस्य तथा कर्मचारीको समेत कोरोना परीक्षण नतिजा नेगेटिभ देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार स्वाब संकलन गरी प्रधानमन्त्रीसहित उनको सम्पर्कमा आइरहने केही व्यक्तिको पीसीआर परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुनमन्त्री शिवमाया तुङ्बाहाम्फे, विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले भेटेका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिएको हो । गत साउन १४ गते बालुवाटारमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सहभागी भएका ज्ञानेन्द्र यादवलाई बुधबार साँझ कोरोना पुष्टि भएको थियो ।

Advertisement

बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र प्रहरी महानिरीक्षक शैलेश थापा सहभागी भएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top