प्रधानमन्त्री सवार जहाज आकाशमा होल्ड हुँदा छानबिन समिति गठन

काठमाडौँ : झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक आचार्यले जानकारी दिएका छन् ।

‘राडरको रेकर्ड हेर्दा ३ पटक उपत्यका परिक्रमा भएको देखिन्छ,संयोजक आचार्यले भने–‘किन कसरी यस्तो भयो समितिले एयर ट्राफिक कन्ट्रोलर, पाइलटको बयान र बस्तु स्थीतिको अध्ययन गरि प्रतिवेदन बुझाउने छ।’

Advertisement

मंगलबार प्रधानमन्त्री ओली यति एयलाईन्स विमान मार्फत झापाबाट काठमाडौं अवतरण गर्ने क्रममा करिव १० मिनेट होल्ड भएको मन्त्रालयको भनाई छ । समितिले भद्रपुर ,त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल टावरको रेकर्ड,विमानका पाईलट र टावर बीच भएको कुराकानी,पाइलट, एटिसीको बयानका आधारमा प्रतिवेदन तयार पार्ने समितिले जनाएको छ ।

प्रधानमन्त्री कार्यलय र मन्त्रालयका राज्य मन्त्री स्तरिय निर्णयबाट छानविन समितति गठन गरेको हो । मन्त्रालयको राज्य मन्त्री धनबहादुर बुढा रहेका छन् । समितिले ७ दिने कार्य समय पाएको छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top