प्रशासनिक सुधारको माग गर्दै पुसेट क्याम्पसका विद्यार्थीे आन्दोलित

११ माघ ७५, शनिबार

विराटनगर, माघ १२
क्याम्पसमा शैक्षिक, भौतिक र प्रशासनिक सुधारको माग गर्दै पुसेट क्याम्पसका विद्यार्थीहरुले संयुक्त आन्दोलन सुरु गरेका छन् । पुसेट क्याम्पसका विभिन्न समस्याको निराकरण र उन्नतिका लागि विद्यार्थीले गरेको ध्यानाकर्षणलाई पूर्वाञ्चल विश्वविद्यालय डिन कार्यालयले बेवास्ता गरेको भन्दै नेविसंघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी फोरमका विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन् ।

 

Advertisement

उनीहरुले डिनले आंगिक क्याम्पसमा नटेक्ने, समस्या अध्ययन नगर्ने र विद्यार्थीले आवाज उठाउँदा पनि वास्ता नगरेको आरोप लगाएका छन् । डिनको काम कर्तव्य र अधिकारको विद्यार्थीहरुलाई स्पष्ट पारिनुपर्ने, डिन क्याम्पस मैत्री हुनुपर्ने,पुसेटका शैक्षिक, भौतिक र प्रशासनिक पुर्वाधार तत्काल इन्जिनियरिङ काउन्सिलको मापदण्ड अनुसार विकास गराई काउन्सिलको सम्बन्धनमा जुट्नुपर्ने आफुहरुको माग रहेको अनेरास्ववियु पुसेट क्याम्पस कमिटीका उपाध्यक्ष विजय पाण्डेले जानकारी दिए ।

पुसेट क्याम्पसको परीक्षफल समस्या निराकरण गर्नुपर्ने, विश्वविद्यालयलाई निरन्तर सहकार्य गर्नुपर्ने, विद्यार्थीको भविष्यको सुनिश्चित गर्नुपर्ने तथा पुसेटलाई अनुसन्धान केन्द्रका रुपमा विकसित गरिनुपर्ने तथा पहिलेका सम्पूर्ण मागहरुको कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top