प्रियंका र निकको जोडी ‘बेस्ट ड्रेस्ड अफ द इयर’ को उत्कृष्ट सूचीमा

१८ भदौ ७६, बिहीबार

१९ भदौ, एजेन्सी ।
प्रियंका र निकको जोडी हलिउड म्यागजिन ‘पिपल’ को ‘बेस्ट ड्रेस्ड अफ द इयर’ को उत्कृष्ट सूचीमा पर्न सफल भएका छ।

प्रियंका अहिले बलिउड र हलिउड दुवैमा निकै चर्चित अनुहार भैसकेकी छिन् । ३७ वर्षिय प्रियंका र २६ वर्षिय निक रोमान्टिक जोडीसँगै २०१९ को ‘मोस्ट स्टाइलिस’ जोडी पनि सावित भएका छन् ।

निक र प्रियंकासँगै यो सूचीमा हलिउड कलाकारहरु बिली पार्टर, टेनिस च्यापियन सेरेना विलियम्स, जेनिफर लोपेज, लेडी गागा र सेलिना डियान लगायतका कलाकारहरु छन् ।

Advertisement

प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् सूचीमा आफूहरुलाई राखेकोमा ‘पिपल म्यागजिन’लाई धन्यवाद दिएकी छिन् । म्यागजिनकी निर्देशक एन्ड्रियाले यो उपाधिको उत्कृष्ट १० को सूचीमा पहिलो पटक पुरुष परेको बताएकी छिन् ।

यो जोडी उपाधिको लागि योग्य भएको पनि उनले बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top