प्रेसमाथि प्रतिबन्ध विरुद्ध अस्ट्रेलियाका पत्रिकाले गरे ब्ल्याकआउट

३ कात्तिक ७६, सोमबार

४ कार्तिक, एजेन्सी ।
अस्ट्रेलियाका प्रमुख पत्रिकाहरु प्रेसमाथि प्रतिबन्ध विरुद्ध एकजुट हुँदै ब्ल्याकआउट गरेका छन् ।

सोमबारको संस्करणमा ठुला पत्रिकाहरुले प्रेसमाथिको प्रतिबन्ध विरुद्ध ऐक्यवद्धता स्वरुप पहिलो पृष्ठमा ‘ब्ल्याकआउट’ गरेका हुन् । पहिलो पृष्ठमा आफ्नो नाम तथा मिति बाहरे अरु कालो पोतेका पत्रिकाहरुले त्यसमाथि रातो मसीमा ‘सिक्रेट’ लेखिएको स्ट्याम लगाएका छन् ।

पत्रिकाहरुले अस्ट्रेलियाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानूनले प्रेस स्वतन्त्रताको हनन गरेको भन्दै ‘ब्ल्याकआउट’ गरेका हुन् ।
राष्ट्रिय सुरक्षा सम्बन्धी नयाँ कानूनले अस्ट्रेलियामा अपारदर्शीताको नयाँ संस्कृति सुरु गरेको त्यहाँका पत्रकारहरुले बताएका छन् ।

Advertisement

सरकारले भने आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए पनि कोही कानून भन्दा माथि नहुने उल्लेख गरेको छ । गत जुनमा अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबिसी) र न्यूज कर्प अस्ट्रेलियामा प्रहरीले छापा मारेको थियो ।

त्यसपछि पत्रकारहरुले त्यसको तीव्र आलोचना गरेका थिए । ब्ल्याकआउटको समर्थनमा धेरै टेलिभिजन तथा रेडियो स्टेसन र अनलाईन सञ्चारमाध्यमले पनि साथ दिएको बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top