फिफा वरीयता : फ्रान्स शीर्ष स्थानमा,नेपाल १६१ औँ स्थानमा यथावत

एजेन्सी,साउन ३१
विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

यस्तै विश्वकपको उपविजेता क्रोएसिया १६ स्थान माथि उक्लदै वरीयताको चौथो स्थानमा उक्लिएको छ । बरीयतामा बेल्जियम एक स्थान सुधार गदै दोस्रो स्थानमा उक्लदा ब्राजिल एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेको छ । त्यस्तै उरुग्वे पाँचौ र इङ्ग्ल्याण्ड छैटौ स्थानमा छन् भने पोर्चुगल सातौँ र स्वीट्जरल्यान्ड आठौं स्थानमा रहेका छन् ।

वरीयतामा स्पेन नवौँ तथा डेनमार्क तीन स्थान सुधार गरेर वरीयताको शीर्ष १० भित्र अटाएका छन् । अर्जेन्टिना, चिली, स्वीडेन, कोलम्विया र जर्मनी शीर्ष १५ मा अटाएका छन् ।नेपाल वरीयतामा १६१ औं स्थानमा यथावत रहेको छ ।

दक्षिण एसियामा भारत ९६ औं स्थानसहित शीर्षस्थानमा रहँदा अफगानिस्तान १४५ औं स्थानसहित दक्षिण एसियामा दोस्रो स्थानमा छ । माल्दिभ्स १५० औ, भुटान १८४ औं, बंगलादेश १९४ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top