NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो बुधबार मंसिर ३ , २०८२
सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी! बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो बुधबार मंसिर ३ , २०८२
Next
Prev

समाचार

फूलमा आत्मनिर्भर : आन्तरिक उत्पादनले धान्यो तिहार

शनिबार मंसिर ६ , २०७७
Reading Time: 1 min read
A A
यसवर्षको तिहारमा कहाँबाट आउँछ फूल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको बताउनुभयो ।

उहाँका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको उहाँको भनाइ छ ।

फ्यानले यसपटकको तिहारमा सयपत्रीको फूलका प्रतिमाला खुद्रा मूल्य ७० देखि १५० रुपियाँ र मखमलीको प्रतिमाला ५० देखि ८० रुपियाँभन्दा बढी नपरेको दाबी गरेको छ तर यता उपभोक्ता भने सयपत्रीको प्रतिमाला १५० देखि २२० र मलमलीको प्रतिमालालाई ७० देखि ९० रुपियाँसम्म तिर्न बाध्य भए ।

LS Auto

मालाको खपत घट्यो
यसपटकको तिहारमा गत वर्षको तुलनामा सयपत्री फूलका मालाको खपत ३६ प्रतिशतले घटेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण यो वर्ष सयपत्री फूलका मालाको खपत गत वर्षभन्दा नौ लाखले घटेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यो वर्षको तिहारमा १३ लाख सयपत्री र तीन लाख मखमली गरी १६ लाख मालाको खपत भयो । जबकि अघिल्लो वर्ष २२ लाख सयपत्री फूलका माला र तीन लाख मखमली गरी २५ लाख मालाको कारोबार भएको फ्यानले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले कोरोनाको कहरबीचमा अपेक्षाभन्दा एक लाख बढी फूलका मालाको कारोबार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यो वर्ष बढीमा १५ लाखभन्दा बढी फूलका मालाको कारोबार हुन सक्दैन कि भन्ने अपेक्षा गरेका थियौँ तर १६ लाख मालाको कारोबार भएको छ । ” यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको फ्यानले दाबी गरेको छ । अध्यक्ष श्रेष्ठले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको दाबी गर्नुभयो । उहाँका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको उहाँको भनाइ छ ।

फ्यानले यसपटकको तिहारमा सयपत्रीको फूलका प्रतिमाला खुद्रा मूल्य ७० देखि १५० रुपियाँ र मखमलीको प्रतिमाला ५० देखि ८० रुपियाँभन्दा बढी नपरेको दाबी गरेको छ तर यता उपभोक्ताले भने सयपत्रीको प्रतिमाला १५० देखि २२० र मलमलीको प्रतिमालालाई ७० देखि ९० रुपियाँसम्म तिर्न बाध्य भए ।

मखमलीका एक लाख ५० हजार माला निर्यात
मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केही मात्रामा निर्यातसमेत हुने गरेको छ । यस वर्षको तिहारमा कोरोना कहरका बीच पनि झन्डै एक लाख ५० हजार मखमली फूलको माला विभिन्न देशमा निर्यात भएकोे छ ।

झन्डै १४ करोड फूल मालाको कारोबार
यसपटकको तिहारमा झन्डै १४ करोड बराबरको फूलका मालाको कारोबार भएको छ । फ्यानका अनुसार सयपत्री फूलका माला ११ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भयो भने मखमलीको एक करोड ८० लाख रुपियाँको कारोबार भयो । फ्यानले यसपटक ४५ लाख रुपियाँ बराबरको मखमली फूलका माला निर्यात गरेको जनाएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

लोकप्रीय

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२

विचार

थप समाचार

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का
आर्थिक

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो
ताजा समाचार

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प
अन्तर्राष्ट्रिय

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.