फेरि संसद पुनस्थापना हुन्छ, निर्वाचनको अर्थ छैन : प्रचण्ड

८ जेठ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने १४९ सांसद अदालत जाने जानकारी दिए ।

Advertisement

उनले अदालतले पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दावी गरे । ‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ ।

हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं । फेरि संसद पुनस्थापना भएर लोकतन्त्र सही ट्रायकमा जानेछ । ’ प्रचण्डले विपक्षी गठवन्धनको वैठकपछि पत्रकारसँग भने ।

Advertisement

उनले विगतमा संसद् विघटन निरंकुश र प्रतिगमनकारी कदम भनेर सडक र अदालतमा जाँदा पुनस्थापना भएको स्मरण गरे । प्रचण्डले कोरोना महामारीको बेला देशलाई दुर्घटनामा लगेको जनताले नसहने बताए ।

निर्वाचन गर्नका लागि घोषणा नगरिएको बताउँदै निर्वाचनको अर्थ नभएको पनि उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top