फोहर उठाउन महानगरलाई जाजुले दिए ५ लाखको ट्रिपर

५ असार ७५, बुधबार

विराटनगर , असार ६

विराटनगर महानगरपालिकालाई ग्रिन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्भेज इलोक्ट्रोनिक ट्रिपर हस्तान्तरण गरेको छ ।

महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई ग्रिन मोटरका सञ्चालक आशिस जाजुले संयुक्तरुपमा बुधवार साँचो तथा ट्रिपर हस्तान्तरण गरे ।

Advertisement

नगरका साना गल्लीहरुमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरलाई ट्रिपर हस्तान्तरण गरिएको जाजुले वताए । ५ लाख २५ हजार मूल्य वरावरको उक्त ट्रिपरले ४ सय केजीसम्म फोहर उठाउन सक्नेछ ।

उक्त ट्रिपर बुझ्दै महानगरका मेयर पराजुलीले समाजका हरेक क्षेत्रबाट हुने सहयोगले विराटनगर महानगरलाई सुन्दर बनाउन सकिने बताए। विराटनगर महानगरको फोहोर भने अहिले वेस्ट म्यानेजमेन्ट प्रा.लि.ले उठाउदै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top