बजेटबारे सोध्दा प्रधानमन्त्रीको जवाफ– ‘संसद् जिउँदो छ’

२ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने सङ्केत गरेका छन् ।

आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् जिउँदो रहेको भन्दै आउँदो आर्थिक वर्षको बजेट संसदबाटै आउने सङ्केत गरेका हुन् ।

Advertisement

बजेट अध्यादेशबाट आउँछ भन्ने शङ्का छ नि भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा वैशाख ३१ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement

आफ्नै पार्टी नेकपा एमालेभित्रको विवादसँगै संसद्को बजेट अधिवेशन आह्वान गर्न ढिलाइ हुनुले सरकारले फेरि पनि संसद् विघटन गरी अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशङ्का राजनीतिकवृत्तमा गर्न थालिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

Portugal-v-Croatia-Round-of-32-FIFA-World-Cup-2026

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top