बलिउडका चर्चित कोरियोग्राफर सिन्देल गरे आत्महत्या !

७ भदौ ७५, शुक्रबार

एजेन्सी,भदौ ८
बलिउड चलचित्र उद्योगका चर्चित कोरियोग्राफर अभिजित सिन्देले आत्महत्या गरेका छन् ।उनी बिहीबार घरको पंखामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीले अनुसन्धानको क्रममा उनले लेखेको सुसाइट नोट पनि पारेको छ । उनले सुसाइट नोटमा आफ्नो बैङ्क एकाउन्ट आफ्नो छोरीको नाममा सारेको लेखेका छन् ।
अभिजित र उनकी श्रीमतीको केही समय अघि डिभोर्स भएको थियो । सोही कारण पनि उनी तनावमा थिए ।

उनले बलिउड अभिनेता रणबीर कपुर, रणवीर सिंह जस्ता स्टारहरूका साथमा काम गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top