बाँकेमा थप ९ जना संक्रमितको मृत्यु

२९ बैशाख ७८, बिहीबार

३० वैशाख, बाँके ।
कोरोना संक्रमणका कारण बाँकेमा थप ९ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया र दाङका ९ जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ की ४३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख १५ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।

Advertisement

बर्दिया राजापुर नगरपालिका वडा नम्बर ६ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ । वैशाख १८ गते पीसीआर गरिएकी उनलाई २९ गते भर्ना गरिएको थियो ।

यस्तै बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ८ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

Advertisement

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो ।

यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की ३५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएकी उनलाई २९ गते भर्ना गरिएको थियो ।

यसैगरि डुडुवा गाउँपालिका वडा नम्बर ३ की ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २८ गते भर्ना गरिएकी उनको २९ गते पीसीआर गरिएको थियो ।

नरैनापुर गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २८ गते भर्ना गरिएका उनको २९ गते पीसीआर गरिएको थियो ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की ७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २८ गते भर्ना गरिएका उनको २९ गते पीसीआर गरिएको थियो ।

योसँगै बाँकेबाट मृत्यु हुनेको संख्या २ सय १३ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ६३ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top