×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

बाँके: कोरोना सङ्क्रमणबाट एकै घरका तीन दाजुभाइको मुत्यु

२४ बैशाख २०७८

२४ बैशाख, बाँके । नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।

२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको ज्यान गएपछि नेपालगञ्ज शोकमा डुबेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालगञ्जमा पछिल्लो समय कोरोना सङ्क्रमण हुने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top