बारामा प्रहरी र तस्करबीच झडप : ३ जना घाइते, ७ राउण्ड हवाइ फायर

१२ कात्तिक ७७, बिहीबार

१३ कात्तिक, बारा ।

प्रहरी र तस्करबीच झडप हुँदा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् ।बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीगोठ टोल भएर बुधबार राती करिब ७ बजे भारतबाट आठ बोरा प्याजनेपाल भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरि जिल्लाबाट गाडी बोलाएर पठाएपछि भइ झडप भएको हो ।

झडप नियन्त्रण गर्न प्रहरीले करिब १० राउन्ड हवाई फायर गरेको बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज पाण्डेले बताए । उनका अनुसार झडपबाट ईलाका प्रहरी कार्यालय कवहीको प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी, नाम नखुलेको एक प्रहरी जवान र एक जना तस्कर वा सर्वसाधारण घाइते भएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top