बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

अफगानिस्तान, असोज ९
अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला कादिसमा रहेको एक गाउँमा सोमबार साँझ सो विस्फोटन भएको प्रान्तीय प्रहरी प्रवक्ता नकिबुल्लाह अमिनीले सिन्ह्वा समाचार समितिलाई बताए । आक्रमणमा मारिनेहरुमा ११ र १३ वर्षका बालबालिका छन् ।

सुरक्षा अधिकारीहरुलाई लक्ष्य गरी बारुदी सुरुङ र सडकको किनारमा बम आक्रमण इस्लामिक स्टेट्स र तालिबान आतङ्ककाकारीहरुले बारम्बार गर्दै आएका छन्, र कतिपय अवस्थामा सर्वसाधारण पनि हताहत हुने गरेको पाइन्छ । गत शुक्रबार फर्याब प्रान्तमा भएको यस्तै आक्रमणमा परी आठ बालबालिकाको मृत्यु भएको थियो ।
रासस/सिन्हवा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top