बार्सिलोनालाई ३-१ ले हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा

८ कात्तिक ७७, आइतबार

९ कात्तिक, एजेन्सी ।

स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत  भएको बार्सिलोनाविरुद्ध एल क्लासिकोमा जित हासिल गरेको छ । शनिबार क्याम्प नोउमा भएको खेलमा रियल ३-१ ले विजयी भएको हो ।

खेल सुरु भएको पाँचौँ मिनेटमै रियल म्याड्रिडका लागि फेडेरिको भालभर्डेले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका लागि अन्सु फाटीले बराबरी गोल फर्काएका थिए । खेलको ६२औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टी पाएको थियो । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनासँगको खेलमा टिमलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भए ।

Advertisement

बार्सिलोनाको डिबक्स एरियामा क्लेमा ल्याङ्ग्लेले सर्जियो रामोसको जर्सी तानेका थिए । सुरुमा रेफ्रीले खेल जारी राखे पनि भिडियो असिस्टेन्ट रेफ्री(भार) ले भने उक्त निर्णय उल्टाउँदै रियललाई पेनाल्टीको अवसर दिएको थियो । खेलको ९०औं मिनेटमा रियल म्याड्रिडका लागि लुका मोड्रिचले अतिरिक्त एक गोल थपेका थिए ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलको ६ खेलमा १३ अंक छ । बार्सिलोना भने ५ खेलमा ७ अंक जोड्दै लिग तालिकाको दशौं स्थानमा रहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top