बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

१४ भदौ ७७, आइतबार
Share this
742shares

१४ भदौ, काठमाडौँ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केहीबेरअघि मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

Advertisement

मन्त्रिपरिषद बैठकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा समीक्षा हुँदैछ। बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने पनि अनुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top