×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बालुवाटारमा मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक जारी

२५ बैशाख २०७८

२५ बैशाख , काठमाडौं । मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । तर, शनिबार बोलाइएको बैठक आकस्मिक रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बैठकका एजेण्डा भने खुलाइएको छैन । तर, बैठकले कोरोना महामारीलगायत विषयमा केही महत्वपूर्ण निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top