बाल दिवसमा यसरी सजियो धरहरा (फाेटाे फिचर)

५ मंसिर, काठमाडौँ ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंको धरहरा र रानीपोखरीमा निलो बत्ती बालेर बालबालिकाका तस्बिरहरु प्रदर्शन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी निकाय यूनिसेफको संयुक्त आयोजनमा जनचेतना जगाउने उदेश्यले शनिबार निलो बत्ती बालिएको हो।  नीलो प्रकाशमा धरहरा आकर्षक देखिएको थियाे ।

Advertisement

यस वर्ष ‘महामारीपश्चात् सम्पूर्ण बालबालिकाको समृद्ध जीवनको परिकल्पनमा ऐक्यबद्धता’ को नारासहित शनिबार विश्वभर बाल दिवस मनाइएको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top