×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

बिमा कम्पनीका सबै शाखाहरु बन्द गर्न निर्देशन

२९ बैशाख २०७८

२९ वैशाख, काठमाडौं । बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ ।

कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा बन्द गर्न निर्देशन दिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब १३ गतेसम्म कम्पनीहरुले शाखा बन्द गर्नेछन् । अत्यावश्यक कामका लागि कर्पोरेट कार्यालय खोल्न सक्ने उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top