‘बी’ डिभिजन लिगः सातदोबाटो युथद्वारा खुमलटार ३-२ले पराजित

१४ फागुन, काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको पहिलो खेलमा सातदोबाटोले खुमलटारलाई ३-२ले हराएको हो ।

सातदोबाटोका दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक/एक गोल गरे । खुमलटारका सविन केसी र आदिल हमिदले एक/एक गोल फर्काए ।

जितसँगै सातदोबाटो सात खेलमा १९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटार १६ अङ्कका साथ दोस्रो स्थानमा छ ।

Advertisement

यस्तै अहिले साढे तीन बजे एन्फा मैदानमै मध्यपुर युथ एसोसिएशन र टुसाल क्लब खेल्दैछन् । टुसाल आठ अङ्कसहित सातौँ स्थानमा छ भने पुछारमा रहेको मध्यपुरको एक अङ्क छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top