बैतडीको झुलाघाट नाका पाँच दिन खुल्ने

७ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खुल्ने भएको छ ।

भारतीय पेन्सनरहरूलाई आवतजावत गर्नका लागि मंसिर ८ गतेदेखि १२ गतेसम्मका लागि नाका खुल्ला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

पेन्सनरहरूलाई आवश्यक कागजातसहित झुलाघाटस्थित एसबिआई बैंकमा सम्पर्क राख्न पनि नेगीले आग्रह गरे ।

Advertisement

नेपाल–भारत नाका बन्द हुँदा पेन्सन नपाएपछि मन्त्रिपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय, बैतडी र जिल्लाधिकारीको कार्यालय, पिथौरागढले पाँच दिनका लागि नाका खोल्ने सहमति गरेको हो ।

पेन्सनरहरूका लागि खोलिएको भए पनि अत्यावश्यक काम परेकाहरूले समेत नाका प्रयोग गर्न सक्ने जिल्ला प्रशासन कार्यालय, बैतडीका एक अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top