बैतडीको पाटन नगरपालिका सिल, उल्लंघन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना

७ असार ७७, सोमबार

८ असार, बैतडी ।
बैतडीको पाटन नगरपालिकालाई एक हप्ताका लागि सिल गरिएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै आइतबार बसेको नगरपालिकाको कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले सिल गर्ने निर्णय गरेको हो । नगरपालिकालाई आइतबारदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिएको नगरपालिकाका प्रमुख केशवहादुर चन्दले जानकारी दिए ।

कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै नगरपालिकाले पाटन, खोडपे, ठाँड मानिकाखान लगायतका सबै बजार क्षेत्र हप्ता दिनका लागि सिल गर्ने निर्णय गरिएको नगर प्रमखु चन्दले बताए । कोरोना संक्रमण थप फैलिन सक्ने भएकाले बजार क्षेत्रमा हुने भीडभाड पुर्ण रुपमा रोकी नियन्त्रणको प्रयास गरिएको बताए ।

Advertisement

अत्यावश्यक कामका लागि आवतजावत तथा किनमेल गर्नुपरे सम्बन्धित वडाका अध्यक्षसँग समन्वय गर्न सकिने पनि जनाइएको छ । नगरको निर्णय उल्लंघन गर्नेलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top