बैशाखमा विवाह बन्धनमा बाँधिदै दीपिका र दीवाकर

२५ फागुन ७५, आइतबार

काठमाडौँ, फागुन २६
युवा निर्देशक दीवाकर भट्टराई र अभिनेत्रीमा दीपिका प्रसाइँले आउँदो बैशाखमा लगनगाँठो कस्ने भएका छन् ।इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरुले हिन्दू परम्परा अनुसार लगनगाँठो कस्न लागेका हुन् । बैशाखमा उनीहरु औपचारिक रुपमा श्रीमान्–श्रीमती बन्ने लागेको खबर बाहिरिएको छ ।

प्राप्त जानकारी अनुसार आउँदो बैशाख २४ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् । विवाहको मिति पक्का भने नभइसकेको दीवाकरले बताए । उनले भने ‘भोली बुबा आउँदै हुनुहुन्छ । भोली वा पर्सीसम्ममा डेट फिक्स हुन्छ ।’

दीपिकाले दीवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट डेब्यू गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरुको प्रेम सम्बन्धमा बाँधिएका थिए । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए  ।

Advertisement

‘ऐश्वर्य’ बाट सुखद डेब्यू गरेकी दीपिकाले दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ गरिन् लगातार दुई हिट फिल्म दिएको खुसीमा उनले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । दीवाकर र दीपिकाले एकै दिन एकै पटक आ–आफ्नो फेसबुकमार्फत् एकअर्कासँगको प्रेमिल तश्बिर राख्दै प्रेम सम्बन्धको घोषणा गरेका थिए । लगत्तै उनीहरु हनिमुन मनाउन थाइल्याण्ड पनि उडेका थिए ।

निर्देशक दीवाकर निर्देशित फिल्म ‘क्याप्टेन’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । चाँडै दीपीका पनि श्रीमान् दीवाकरकै नयाँ फिल्ममा काम गर्दैछिन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top