भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी

१६ साउन ७७, शनिबार

१६ साउन, काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ गतेबाट खेलाडीहरुलाई प्रशिक्षणका लागि अनुमती दिएपछि क्यानले तयारी थालेको हो ।

खेलाडी र त्रिवि मैदानका कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी क्यानले गरेको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै खेलाडीहरुलाई प्रशिक्षण गराईने क्यानले जनाएको छ । कोरोना रोकथामका लागि चैतमा सरकारले लकडाउन गरेपछि खेल गतिविधि ठप्प थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top