भारतमा कोरोना विरुद्धको खोप ओसार्न ड्रोनको प्रयोग गर्न अनुमति

२५ बैशाख ७८, आइतबार

२६ बैशाख, काठमाडौं । भारत सरकारले कोरोना खोप ओसार्नको लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको छ ।

ग्रामीण भेगमा खोपको सहज आपूर्तिका लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ । भारतको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई खोप ओसार्न ड्रोन प्रयोग गर्न स्वीकृति दिएको छ ।

यही महिनाको अन्त्यसम्म ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरिने तेलंगना राज्यका सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना खोप ओसार्न ड्रोन उपयोग गर्न अनुमति दिएको थियो ।

Advertisement

खोप पु¥याउने यस्ता ड्रोन उडाउँदा हवाइ नियम पालनामा केही छुट पनि दिइएको छ । ड्रोनबाट खोप ओसार्दा दुर्गम बस्तीमा चाँडो र सहज रुपमा खोप पु¥याउन सकिने भारत सरकारले बताएको बीबीसीले जनाएको छ ।

सडक यातायातको पहुँच नभएको ठाउँसम्म खोप लैजान ढुवानी तथा चिस्यान लगायतको व्यवस्थापन गर्न कठिन हुने भएकोले आवश्यकता अनुसार ड्रोनमार्फत ओसार्दा सहज हुने भारत सरकारको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top