भारतमा देखिएको कोरोनाको भेरियन्टविरुद्ध फाइजर रअक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी

१० जेठ, काठमाडौं ।

भारतमा पहिलो पटक पुष्टि भएको सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ ।

बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको अध्ययनले सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप प्रभावकारी देखाएको हो ।

Advertisement

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

खोपको पहिलो डोज मात्र लगाएकामा भने तीन हप्तापछि ३३ प्रतिशत प्रभावकारी देखिएको छ ।

Advertisement

फाइजरको खोप दोस्रो डोज लिएको दुई हप्तापछि भारतमा देखिएको सङ्क्रामक भेरियन्टविरुद्ध ८८ प्रतिशत र एस्ट्राजेनेकाको खोपको पूरा डोज लिएको दुई हप्तापछि ६० प्रतिशत प्रभावकारी देखिएको खबरमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

सम्बन्धित समाचार

Scroll to Top