भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्यो, मृत्युदर भने उस्तै

६ जेठ, काठमाडौं ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ ।

सङ्क्रमित हुनेको सङ्ख्या बढेर दैनिक चार लाखभन्दा धेरै पुगेकोमा अहिले यो सङ्ख्या घटेर तीन लाखभन्दा कममा झरेको छ ।

Advertisement

गएको २४ घण्टामा भारतमा दुई लाख ७६ हजार दुई सय ६१ जनालाई सङ्क्रमण भएको छ । योसँगै भारतमा सङ्क्रमण हुनेको सङ्ख्या दुई करोड ५७ लाखभन्दा धेरै छ ।

भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि मृत्युदर भने कम हुन सकेको छैन । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ८ सय ८० जनाको ज्यान गएको छ ।

योसहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख ८७ हजार एक सय ५६ पुगेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा छ ।

अमेरिकामा गएको २४ घण्टामा २८ हजार ५ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ६ सय ३६ जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा झण्डै ८० हजार नयाँ सङ्क्रमित थपिँदा दुई हजार ४ सय ८५ जनाको ज्यान गएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top