भुटानसँगको खेलमा विराज महर्जनको यस्तो कीर्तिमान

ढाका,भदौ २१
नेपाली टिम फुटबल टिमका कप्तान विराज महर्जनले कीर्तिमान कायम गरेका छन् ।बंगलादेशमा जारी साफ सुजुकी कपको आज भएको भुटानसँगको खेलमा ८४ औं मिनेटमा दिनेश राजवंशीको स्थानमा मैदान प्रवेश गरेका उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् ।

पाकिस्तानसँगको खेलबाट विराजले राजुकाजी शाक्यले बनाएका ६८ क्यापको कीर्तिमान बराबरी गरेका थिए उनले भुटानसँगको खेलबाट राजुलाई उछिनेका हुन् ।

एन्फा एकेडेमीका दोस्रो ब्याजका खेलाडी रहेका विराज विभिन्न उमेर समूह पार गर्दै सन् २००८ सालमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलमो ८९ औं मिनेटमा मैदानमा छिर्दै डेब्यु गरेका थिए ।

Advertisement

विराज महर्जन नेपाली फुटबलका सफल कप्तान हुन् । उनकै कप्तानीमा नेपालले ३ वटा महत्वपूर्ण प्रतियोगिताको उपाधि उचालेको छ । बंगबन्धु गोल्डकपको उपाधि दिलाएका विराजले सन् २०१६ मा साग गेम्समा नेपाललाई स्वर्ण पदक जिताएका थिए ।

२०१५ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिपदेखि नेपालको कप्तानी सम्हालेका विराजले आफ्नै कप्तानीमा १५ खेल खेलेका छन् । नेपालले एएफ्सी सोलिडारिटी कपको उपाधि जित्दा पनि उनी कप्तानीकै भुमिकामा थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top