भुसाललाई थापाको प्रश्‍नः चुनाव जित्यो कि फुटमा सक्रिय,  संयोग कि नियति ?

१७ चैत ७७, बुधबार

१८ चैत्र, विराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता घनश्याम भुसालमाथि पार्टी फुटाउन सक्रिय भएको आरोप लगाएका छन् ।

थापाले ट्‍वीट गर्दै चुनाव जित्यो कि फुटमा सक्रिए भएको आरोप लगाएका छन् । उनले प्रश्‍न गरेका छन् संयोग कि नियति ?

भुसालले अहिलेसम्म जम्‍मा दुई वटा निर्वाचन जितेको आरोप लगाएका छन् । भुसालले २०५१ र २०६४ सालमा जम्मा दुई वटा चुनाव जितेको उनले उल्लेख गरेका छन् ।

Advertisement

घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्‍नुभयो, थापाले ट्‌वीट गरेका छन् । १. २०५१ पछि उपनिर्वाचन जित्‍नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निष्‍कासन गर्नुपर्‍यो ।

०७४ मा जित्‍नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो, थापाले प्रश्‍न गरेका छन्, चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top