मकवानपुरमा आइतबार थप १ सय ७१ जनामा कोरोना संक्रमण

१८ बैशाख ७८, आइतबार

१९ बैशाख, मकवानपुर । मकवानपुरमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २६८ जनाको स्वास परीक्षणमा १७१ जनालाई कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा ६६ महिला र १०५ पुरुष हरेका छन् । संक्रमित हेटौँडा नगर सहित मकवानपुरगढी गाउँपालिका भित्रका मानिस रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षकभोला प्रसाद चौलागाईले बताएका छन् ।

सबैभन्दा धेरै हेटौंडा–४ का रहेका छन।जसमा २५ जनामा कोरोना पुष्टि भएको छ । आज जाँच गरेका ९७ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको चौलागाईले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top