‘मणिकर्णिका’को ट्रेलर रिलिज (भिडियो)

४ पुस ७५, बिहीबार

एजेन्सी,पुस ४
बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णिका’को ट्रेलर रिलिज भएको छ ।

२०१९ जनबरी २५ तारिकमा रिलिज हुने सो चलचित्र १६१ बर्ष पुरानो झांसीकी रानी लक्ष्मीबाईको कथामा बनेको छ ।

जसमा कंगना लक्ष्मीबाईको भूमिकामा देखिएकी छिन् । चलचित्रमा कंगनाको साथमा अंकिता लोखंडे, डेनी डैन्जोग्पा, जिस्सु सेन गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ ।

मणिकर्णिका छायाँकनको क्रममा बिभिन्न विवादहरु भएका कारण कलाकार सोनु सुदले चलचित्र छाडेका थिए भने यता निर्देशन र कंगनाको अनबन भएपछि यसका निर्देशन कृष जगरलामुडीले पनि चलचित्र छाडेका थिए । चलचित्रको बाँकी छायाँकन कंगना आफैले गरेकी थिइन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top