मन्त्रि बन्न लबिङ : कसले समाल्दैछन् प्रदेश सरकारका मुख्य-मुख्य पद ?

१७ माघ ७४, बिहीबार

एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ ।

मुख्यमन्त्ती, सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे पनि व्यक्तिमा सहमति जुटिसकेको छैन ।

त्यस्तै मन्त्रालयम बाँडफाँटको टुंगो पनि लागेको छैन ।

Advertisement

भागबन्डाअनुसार प्रदेश ४ मा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ ।

भागबन्डामा सहमति भएपनि व्यक्तिमा सहमति जुटिनसक्दा आकांक्षी बढिरहेका छन् ।

Advertisement

प्रदेशसभा सदस्यले सभामुख र मन्त्रीमा आकांक्ष देखाई आ आफ्नो पार्टीमा लबिङ सुरु गरिसकेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top