NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ? बिहिबार मंसिर १८ , २०८२
अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

माछा पारखीलाई लोभ्याउने कोशी ब्यारेजको अन्तरकथा

बुधबार साउन २२ , २०७६
Reading Time: 1 min read
A A
माछा पारखीलाई लोभ्याउने कोशी ब्यारेजको अन्तरकथा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

टेकराज बन्जरा
२२ साउन, सुनसरी ।
कोशी ब्यारेजको सुनसरी क्षेत्रको कोशी गाउँपालिकामा मात्रै लहरै ५४ वटा माछाका परिकार बेच्ने पसलहरु छन् ।

त्यस ठाउँमा नेपालीबाहेक भारतीयहरुले पनि माछा बेच्दै आईरहेका छन् । पसल सञ्चालकहरुका अनुसार माछा खानको लागि दैनिक ७ देखि १५ हजारसम्म मानिसहरु त्यहाँ जाने गरेका छन् । माछा खाने मात्र नभई स्वादिलो हुने विश्वासले त्यस क्षेत्रबाट यात्रुहरुले कोशेलीको रुपमा किनेर समेत लाने गरेका छन् ।

LS Auto

कोशीको छेऊमा बसेर स्वादिष्ट माछा खानुको मज्जा नै बेग्लै हुने गरेको त्यहाँ जाने माछाका पारखीहरु बताउँछन् । कोशी ब्यारेजमा भेटिएका सुनसरीको दुहवी घर भएका राजिवकुमार चौधरी पनि स्वादिष्ट भएकै कारण त्यस क्षेत्रमा जाँदा प्रत्येक पटक माछा खाएर फर्किने गरेको बताउँछन् ।

कोशी ब्यारेजको पुल वारी– पारी दईतिरै माछा पसलहरु छन् । त्यहाँका व्यापारीहरुले माछा बेचेरै दैनिक औसत २हजारसम्म बचत गर्ने गदर्छन् । एक सय रुपैयामा तपाईले एक प्लेट माछा खाजाका साथ कोशी ब्यारेजमा पाउन सक्नुहुन्छ । माछापारखीहरुले विशेषत सप्तकोशी नदीमा पाईने झिगा (प्राउन), काटी, जलकपुर, मरौड लगायतका प्रसिद्ध जातका माछाहरु खान रुचाउने व्यापारीहरु बताउँछन् । त्यस ठाउँमा सुर्याेदयसँगै माछा फ्राई, ग्रेभी तथा माछा र भात पाक्ने गर्दछ ।

कोशीको अवलोकन गर्दै माछा खानको लागि पूर्वका सुनसरीको इनरुवा, धरान, विराटनगर र झापासम्मका माछा पारखी र भारतबाट पनि मानिसहरु बढी मात्रामा आउने गरेको विगत २५ वर्षदेखि पसल सञ्चालन गर्दै आएकी सञ्जिला खातुन बताउँछिन् ।

त्यस्तै अर्का सञ्चालक अमर शर्मा पनि विभिन्न ठाउँहरुबाट मानिसहरु माछा खान आउने बताउँछन् । आएर माछा खाने ग्राहकहरुले दिने राम्रो प्रतिक्रियाले आफू लामो समयदेखि यस पेशामा बसिरहेको उनी बताउछन् ।

माछाका लागि चर्चित मानिएको कोशी किनारमा पछिल्लो समय पहिलेको तुलनामा अहिले माछाहरु भने पाउन छोडेका छन् । कोशीको विशेष मानिएको जलकपुर र काटी माछा त दुर्लभ नै बन्दै गईरहेको मछवारेहरुको भनाइ छ । कोशीमा माछा दुर्लभ हुँदै गएपछि पछिल्लो समय माछाको मुल्य भने केही बढ्दै गएको छ ।

लोकप्रीय

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

विचार

थप समाचार

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह
ताजा समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

बिहिबार मंसिर १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.