मुकेश अम्बानी विश्वका सर्वाधिक १० धनीमा पर्ने एक्ला एसियाली

८ असार ७७, मंगलबार

९ असार, एजेन्सी ।

एसियाकै धनी मुकेश अम्बानी अब संसारकै नवौँ धनी भएका छन् ।

उनी भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजको कार्यकारी प्रमुख हुन् । मुकेश अम्बनीसँग ६४.५ बिलियन डलर बराबरको सम्पत्ति भएको ब्लुम्बर्ग बिलिओनरिज इन्डेक्सले उल्लेख गरेको छ । उक्त इन्डेक्समा विश्वका सर्वाधिक १० धनीमा पर्ने उनी एक्ला एसियाली हुन् । पछिल्लो वर्ष उनको सम्पत्ति ५.८८ बिलियनले बढेको छ ।

Advertisement

मुम्बईका ६३ वर्षीय अम्बानीसँग रिलायन्सको ४२ प्रतिशत शेयर छ । उनको नेतृत्वमा रिलायन्स कम्पनीले तेल र उर्जाबाट फराकिलो क्षेत्रमा लगानी बढाएको छ । अहिले खुद्रा पसल, मोबाइल कम्पनी, ब्रोडब्यान्ड क्यारियर र डिजिटल प्लेटफर्म जस्ता धेरै क्षेत्रमा लगानी केन्द्रित छ ।

अम्बानीले सन् १९८० मा आफ्नो पारिवारिक व्यवसाय सम्हाल्न शुरु गरेका थिए । उनका बुवा धिरुभाइ अम्बानीले उनलाई स्टान्फोर्ड बिजिनेस स्कुलमा जोडिएको एक वर्षपछि नै विदेशमा बनाइरहेको पोलिस्टर मिल निरीक्षणका लागि भारत बोलाएका थिए ।

सन् २००२ मा धिरुभाइको मृत्युपछि दुई छोरा मुकेश र अनिल अम्बानीबीच झगडा भएको थियो । त्यसपछि उनीहरुले व्यवसायलाई विभाजन गरेका थिए । मुकेशले रिफाइनिङ, पेट्रो रसायन, तेल, ग्यास र कपडाको व्यवसाय लिए । अनिलले दूरसञ्चार, मनोरन्जन, उर्जा उत्पादन लगायत व्यवसाय लिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top