मैत्रीपूर्ण खेलमा सचिनको टोली विजयी

३० कात्तिक, काठमाडौँ ।

नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण खेल भएको छ । र्कितिपुरस्थित क्रिकेट मैदानमा सनिबार भएको १० ओभरको खेलमा सचिनको टिम ब्लुले विनोदको रेडमाथि ९ विकेटको जीत निकालेको थियो ।

दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडी रहेका थिए । विनोदको टिमले दिएको ४६ रनको लक्ष्यलाई सचिनको टिमले ८ ओभरमा पुरा गरेको थियो । सचिनले ७ रन बनाएका थिए । युनिसेफको सद्भावना दूतका रुपमा रहेका सचिन बालअधिकार सम्बन्धि कार्यक्रममा सहभागी हुन शुक्रबार राती काठमाण्डौ आईपुगेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

सम्बन्धित समाचार

Scroll to Top