मोडर्नाले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी

१२ जेठ, एजेन्सी ।

अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको छ ।

यो खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीमा प्रभावकारी देखिएको हो । कम्पनीका अनुसार झण्डै चार हजार जनामा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको छ । खोपको एक मात्रा मात्रै लगाएकाहरुमा भने प्रभावकारीता ९३ प्रतिशत मात्रै देखिएको छ ।

योसँगै अमेरिकाले यो उमेर समूहमा खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिने भएको छ । अमेरिकामा यस अघि १२ देखि १५ वर्षका उमेर समूहका लागि फाइजर खोपको अनुमति दिइएको थियो

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top