मोदीले ट्रम्पका लागि चुनाव प्रचार गरेको भारतीय कंग्रेसको आरोप

६ असोज, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचार गरेको आरोप भारतीय कांग्रेसका नेताले लगाएका छन् ।

आइतबार टेक्सस्को ह्युस्टनमा भएको हाउडी मोदी कायक्रमलाई लिएर कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीको आलोचना गरेका हुन् । पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका शर्माले हाउडी मोदी कायक्रम ट्रम्पका लागि गरिएको चुनावी प्रचार अभियान रहेको आरोप लगाए ।

हाउडी मोदी कार्यक्रममा भएको गतिविधिले भारतको विदेश नीतिको उल्लंघन भएको उनले आरोप लगाएका छन् । हाउडी मोदी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी एकसाथ मञ्चमा प्रस्तुत भएका थिए ।

Advertisement

उनीहरुले ठूलो ‍र्यालीलाई सम्बोधन गरेका थिए । एकअर्काको प्रशंसा पनि गरे । अमेरिकामा बस्दै आएका भारतीय समुदायले गरेको कार्यक्रममा मोदी गएका हुन् भने मोदीको सम्मानमा ट्रम्प पनि उपस्थित भएका हुन् ।

अमेरिकामा आउँदो वर्ष राष्ट्रपति चुनाव हुँदैछ । हाल सो चुनावको प्रचार अभियान चलिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top