होटेल १०० पर्सेन्टले अब ग्राहाकलाई विषेश अफर दिने

२८ असार ७५, शुक्रबार

विराटनगर, असार २९
विराटनगर स्थित होटेल १०० पर्सेन्टले आफ्ना ग्राहकहरुलाई विषेश अफर दिने भएको छ । विराटनगर महाविर चोकमा केहि दिन अघि सञ्चालनमा आएको सो होटेलले आफ्नोमा जुनसुकै ग्राहकलाई मोवाईल एण्ड मोवाइल शोरुमबाट मोवाइल खरिद गरेको विल ल्याए ग्राहकलाई सित्तैमा खाजा खुवाउने अफर ल्याएको हो ।

मोवाइल एण्ड मोवाईल शोरुममा मोवाईल खरिद गरेको बिल लिएर होटेल १०० पर्सेन्टमा आए ग्राहकलाई सित्तैमा १ प्लेट मम र एक प्लेट चाउमिन उपलब्ध गराउने व्यवस्था गरिएको होटेलले जनाएको छ । सो अफर एक महिनाका लागि मात्र भएको होटल सञ्चालक सुमित जैसवालले बताएका छन् ।

मोवाईल एण्ड मोवाईल शोरुमका सञ्चालक समेत रहेका मोवाईल एण्ड मोवाईलले ग्राहकले खरिद गरेको मोवाइलमा दिने वारेन्टिको १ वर्षपछि पनि जय गणेश मोवाइलले एकपल्ट निशुल्क मर्मत सुविधा दिने अफर ल्याईएको समेत बताए ।

Advertisement

सञ्चालक जैसवालले होटेल १०० पर्सेन्टबाट आगामी एक महिना सम्म सो होटलमा पुग्ने जुनसुकै ग्राहकलाई २० प्रतिशत छुटको अफर दिईएको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top