म्युजिक भिडियोका साथमा मोडल जतिन ताम्राकारको कमब्याक (भिडियाे सहित)

६ मंसिर ७७, आइतबार

६ मंसिर, विराटनगर ।
विराटनगरका चर्चित मोडल,नायक तथा संचारकर्मी जतिन ताम्राकार लामो समयपछि म्युजिक भिडियो लिएर दर्शक स्रोतामाझ आएका छन् । कोरोनाको संक्रमणको अवस्थामा दर्शक स्रोतामा मनोरन्जन प्रदान गर्ने उद्धेश्यले सरोज वानियाँ र मुना रोक्काको स्वरमा रहेको देउ न माया देउ बोलको गीतको म्युजिक भिडियो लिएर ताम्राकार दर्शकमाझ आएका हुन् ।

गीत र भिडियोले माया प्रेमको विषय वस्तु उठान गरेकोे भिडियोका निर्देशक ताम्राकारले बताए । गीतकार मुना रोक्काको शब्दमा रहेको गीतमा दिनेश कोइराला र रोजना कठायतको मुख्य अभिनय रहेको छ भने सुस्मिता पाण्डे,कैलाश अधिकारी र अनमोल खतिवडाको समेत अभिनय रहेको छ ।

निरज तिम्सिनाले खिचेको भिडियो मोरङका विभिन्न स्थानमा छायाँकन गरिएको निर्देशक ताम्राकारले बताए । हाइलाइट्स नेपालले युट्युबमा सार्वजनिक गरेको भिडियोमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। निर्देशक ताम्राकारले दजर्नौ म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेका छन् ।

Advertisement

[embedyt] https://www.youtube.com/watch?v=iKLsuZvcWyg[/embedyt]

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top