म चाँडै क्यान्सर मुक्त हुनेछुः सञ्‍जय दत्त

२९ आश्विन, एजेन्सी ।
बलिउड अभिनेता सञ्‍जय दत्त पहिलोपटक क्यानसरसँगको आफ्नो लडाइँबारे खुलेर बोलेका छन् ।

सेलिब्रिटी हेयरस्टाइल अलिम हकिमले बुधबार उनको इन्स्टाग्राम पेजमा एक भिडियो सेयर गरेका छन्, जसमा सञ्‍जय यसो भनिरहेका सुनिए, “म चाँडै क्यान्सर मुक्त हुनेछु ।”

केजीएफ २ का लागि नयाँ हेयरस्टाइल र दाह्री बनाउन सैलुन गएका उनले सैलुनको प्रमोसन गर्दै–गर्दा क्यान्सरबारे बोलेका हुन् । उनले आफ्नो निधारमा भएको आलो घाउलाई देखाउँदै भन्छन्, “तपाईले देखिरहनुभएको यो दाग हालसालैको हो, तर म यसलाई हराउछु ।

Advertisement

म चाँडै क्यान्सरमुक्त हुनेछु ।” लकडाउनपछि पुनः काममा फर्किन पाएकामा उनले खुसी पनि व्यक्त गरे । नोभेम्बरदेखि केजीएफ २ को छायांकन सुरु हुने जानकारी पनि सञ्‍जयले भिडियोमा दिएका छन् ।

क्यान्सर पत्ता लागेपछि अगस्तमा सञ्‍जयले स्वास्थ्य उपचारका लागि केही समय कामबाट छुट्टी लिने घोषणा गरेका थिए । उनी फोक्सो क्यानसरको तेस्रो चरणमा रहेको बताइएको छ । आजबाट उनले चलचित्रकै पात्र काल शम्सेराको डबिङ पनि सुरु गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top