NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

यस्तो छ आजको बार्सिलोनाको सम्भावित टोली

बुधबार फाल्गुन १५ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
कोपा-डेल-रे : आज सेमी-फाइनलमा रियल मड्रिड र बार्सिलोना भिड्दै : कसले मर्ला बाजी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, फाल्गुन १४
यसअघि अन्तिम आठमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टिमको संरचनामा परिवर्तन गरेका थिए । किनभने, त्यसबेला उनलाई उति चर्को दबाब थिएन ।

तर, रियलविरुद्ध दोस्रो तथा निर्णायक लेगमा उत्रिँदा उनीलाई कमजोरी गर्ने कुनै छुट छैन । रियलको घरमा उत्रिँदा भाल्भर्डेले पहिलो रोजाइका खेलाडी उतार्ने तयारी गरेका छन् ।

स्पेनिस मिडियाले क्लबको स्रोत उद्धृत गर्दै प्रकाशित गरेका समाचारअनुसार भाल्भर्डेले रियलविरुद्धको दोस्रो लेगको खेलमा अघिल्ला खेलको टिमभन्दा फरक गरेका छन् । यसअघि उनले माल्कोम, सरुवा भइसकेका मुनिर इएल हदादी, डेनिस स्वारेज र केभिन प्रिन्स बोटेङलाई खेलाएका थिए ।

Advertisement

तर, रियलविरुद्ध त्यस्तै टिम अपर्याप्त हुने भाल्भर्डेलाई राम्रोसँग थाहा छ । त्यसैले रियलविरुद्धको खेलमा भाल्भर्डेले बार्सिलोनाको आक्रमण लाइनमा पहिलो रोजाइको टिम उतार्ने भएका छन् । यसअघि महत्त्वपूर्ण खेलमा भाल्भर्डेले आक्रमण लाइनमा कप्तान लिओनल मेस्सी, उसमान डेम्बेले र लुइस स्वारेलाई उतार्दै आएका छन् । केही खेलमा फिलिपे कोउटिन्हो पनि सुरुआती टिममा परेका छन् ।

रियलविरुद्धको खेलमा भाल्भर्डेले पनि सोही टोलीलाई उतार्ने तयारी गरेका छन् । जसमा रियलको घरमा हुने सो खेलमा मेस्सी, डेम्बेले र स्वारेज फ्रन्टलाइनमा हुनेछन् ।

यो सिजन मेस्सी कोपामा मात्रै दुई खेलमा सुरुआती टोलीमा परेका छन् । त्यसमा उनी दुवै खेलमा सेभिल्ला र लेभान्टेविरुद्धको रिटन लेगमा मैदान उत्रिएका छन् । पहिलो लेगमा पछि परेको अवस्थमा दोस्रो लेगमा मेस्सीलाई टिममा राखिएको थियो ।

मेस्सीले पछिल्लो समय ला लिागमा सेभिल्लाविरुद्धको खेलमा सनसनीपूर्ण ह्याट्रिक गर्दै उत्कृष्ट लय देखाएका छन् । रियलविरुद्धको खेलमा भाल्भर्डेले मेस्सीको सोही ऊर्जा र मनोबललाई मुख्य हतियार बनाउनेछन् । बार्सिलोनालाई फाइनलसम्म लैजान मेस्सीले सो खेलमा महत्त्वपूर्ण योगदान दिनेमा प्रशिक्षक ढुक्क छन् ।

रियलविरुद्धको खेलमा उरुग्वेन खेलाडी लुइस स्वारेज पनि सुरुआती टोलीमा पर्नेछन् । पछिल्लो समय खराब लयबाट गुज्रिएका स्वारेजले पछिल्लोपटक सेभिल्लाविरुद्धको खेलमा इन्जुरी समयमा १ गोल गरेर गोलको खडेरी टारेका थिए । तसर्थ, रियलविरुद्धको खेलमा भाल्भर्डेले स्वारेजलाई सुरुआती टोलीमै राख्नेछन् । स्मरण रहोस्, ला लिगाअन्तर्गत सिजनको पहिलो इएल क्लासिकोमा स्वारेजले रियलविरुद्ध रोमाञ्चक ह्याट्रिक गरेका थिए ।

रियलविरुद्धको खेलमा उसामान डेम्बेलेलाई पनि भाल्भर्डेले पहिलो रोजाइमा राख्ने भएका छन् । यो सिजन बार्सिलोनाका ठूला खेलमा निकै प्रभाव जमाउँदै आएका डेम्बेले रियलविरुद्ध सुरुमै उत्रिनेछन् । यो सिजन कोपामा ३ खेलबाट २ गोल गरेका डेम्बेलेले १ गोला लागि असिस्टसमेत गरेका छन् । उनले यो सिजन सबैखाले प्रतियोगिता गरेर कूल ३० खेलबाट १२ गोल गरेका छन् । यस खेलमा भाल्भर्डेले ब्राजिलियन स्टार फिलिपे कोउटिन्होलाई बेन्चबाट मैदान छिराउने तयारी गरेका छन् । पछिल्लो समय औसत मात्रै प्रदर्शन गरिरहेका उनी रियलविरुद्धको सुरुआती टोलीमा नपर्ने बताइएको छ । त्यसैगरी, यसअघि बार्सिलोनाको घरमा भएको पहिलो लेगको खेलमा बार्सिलोना पछि परेको अवस्थमा बराबरी गोल गरेका माल्कोम पनि रियलविरुद्ध उत्रिनेछन् । तर, उनलाई पनि बेन्चमै राखिनेछ ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.