NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin बुधबार माघ ७ , २०८२
1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri बुधबार माघ ७ , २०८२
1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya बुधबार माघ ७ , २०८२
1xBet, İnteraktiv mərclər idman üçün qəbul və imza atır, 1xBet interaktiv bukmeker tətili, bcebchxok0b2 com बुधबार माघ ७ , २०८२
1xBet rəsmi veb saytı. 1xBet heliostatı sabah da işləyəcək. बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

यस्तो छ, कांग्रेस जिल्ला सभापितहरुको भेलाको १९ बुँदे घोषण–पत्र

शुक्रबार असार ८ , २०७५
Reading Time: 1 min read
A A
यस्तो छ, कांग्रेस जिल्ला सभापितहरुको भेलाको १९ बुँदे घोषण–पत्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असार ८
हेटौंडा सम्पन्न भएको नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा घोषणा–पत्र पेश भएको छ ।

नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले १९ बुँदे घोषण–पत्र पार्टीका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् ।

भेलामा पेश भएको घोषणा–पत्रमा सरकारका पछिल्ला गतिविधिलाई राज्य आतंकको संज्ञा दिँदै विरोध गरिएको छ । भने सरकार लम्पसारवाद र सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाईएको छ ।

LS Auto

यस्तो छ १९ बुँदे घोषणा–पत्रमा
१.पार्टी विधान सम्बन्धी विभिन्न जिल्ला , प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्य नजर राखी महासमितिको बैठकबाट विधान संशोधन एवंम् परिमार्जन हुँने कुरामा भेला विश्वास व्यक्त गर्दछ ।

२.विगत निर्वाचनको परिणाम बारे गम्भिर हुँदै जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला आजका तमाम चुनौतीहरुको सामना गर्न एकतावद्ध भै शसक्त ढंगले अघि बढ्ने सामुहिक संकल्प गर्दछ ।

३.केन्द्रिय समितिको बैठकले ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गर्ने निर्णय अनुरुप आवश्यक प्यागेज तर्जुमा गरी अविलम्ब राष्ट्रव्यापी रुपमा सञ्चालन गर्न तथा यो पूरै वर्षलाई ‘प्रशिक्षण वर्ष’को रुपमा अघि बढाउँन पार्टी केन्द्रलाई यो भेला अनुरोध गर्दछ ।

४.जिल्ला सभापतिहरुको सभेत प्रतिनिधित्व हुँने गरी अविलम्ब विधान मस्यौदा समिति गठन गर्न तथा महासमितिको बैठकको स्थान र मिति अविलम्ब तोक्न यो भेला अनुरोध गर्द छ ।

५.प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि यो भेला अनुरोध गर्दछ ।

६.पार्टी भित्र आन्तरिक संवाद घनिभूत गर्दै पारस्परिक एकता , सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रकृयालाई अक्षरस कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउँन पार्टी नेतृत्व समक्ष यो भेला अनुरोध गर्दछ ।

७.संविधानसम्मत स्थानीय र प्रदेस संरचना अनुरुप गरी संरचना निर्माण गर्न आवश्यक कार्य्विधि बनाई आवश्यक व्यवस्था गर्न केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्दछ ।

८.अधिवेशन समयमा नभएका भातृ तथा शुभेच्छुक संघ संस्थाहरुको अन्यौल हटाई जुझारु र क्रियाशील बनाउँन समय मैं अधिवेशन गर्ने ।

९.कम्युनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप , स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति , नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न , राष्ट्र सेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक , ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च , पेशागत सामाजिक एवंम् गैरसरकारी संघ संस्था माथिको नियन्त्रणकारी रबैया , मौलाउँदै गएको दण्डहिनता आदिवाट वर्तमान सरकार सर्वसत्तावाद–उन्मुख रहेको प्रष्ट छ । लोकतान्त्रिक गणतन्त्र , संघीयता, प्रेस स्वतन्त्रता , स्वतन्त्र न्यायप्रणाली , ट्रेड युनियन अधिकार , विद्यमान कानुन अन्तर्गत रही निर्वाध पेशा व्यवसाय गर्ने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली कांग्रेस दृढता पूर्वक उभिने प्रण गर्दछ ।

१०.कम्युनिष्ट सरकार बनेपछि आम नागरिकले चर्को मूल्यवृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलाले गम्भिरतापूर्वक लिएको छ । मूल्यवृद्धि बारे एका तर्फ प्रधानमन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति र मूल्यवृद्धिको विरोधमा आम विद्यार्थीहरुको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रस्ट्याएको छ । यसै क्रममा नेपाली काँग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटना फेरी दोहोरिएमा यो भेला सरकार विरुद्ध कडा कदम चाल्न बाध्य हुँने चेतावनी दिन्छ ।

११.निर्वाचनको बेला स्थिरताको नारा दिने तर शासन प्रणालीलाई अस्थिरता तर्फ धकेल्ने गरी राष्ट्रपतिय प्रणाली बारे आएको अभिव्यक्तिलाई यो भेला सहमतिद्वरा निर्मित वर्तमान संविधानलाई विफल पार्ने षडयन्त्रको रुपमा लिन्छ । बहुमतको आडमा संविधानका मुलभूत संरचनालाई भत्काउँने यो डिजाइनले लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्ने उद्यत तत्वहरुलाई सहयोग पु¥याउँने खतरा तर्फ सचेत गर्न चाहन्छ ।

१२.तत्कालिन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगे पछि लम्पसारवादमा परिणत भएको आम नागरिकको मत रहेको भेला ठहर गर्दछ ।

१३.संविधान निर्माण तथा स्थानीय , प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्ने क्रममा तराई मधेशमा रहेको भाव समेतलाई ध्यानमा राखी तत्कालिन समयमा नेपाली काँग्रेस नेतृत्वमा रहेका सरकारहरुले गरेको संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघात भन्नेहरु नैं आज संंशोधन आवश्यक रहेको निष्कर्षमा पुग्नु तिनको नैतिक पराजय र हाम्रो राजनीतिक विजय हो । संशोधन गर्छौँ भन्ने तर , अलमल्याई राख्ने र त्यसलाई सत्ता सौदावाजीका लागि प्रयोग गर्ने प्रवृत्तिलाई मधेसमाथिको नयाँ षडयन्त्रका रुपमा यो भेला ठहर गर्दछ ।

१४.नेपाली कांग्रेसको नेतृत्वको सरकारले भूकम्प पीडितलाई थप एक लाख प्रदान गर्ने , क्यान्सर , मृगौलारोगी , स्पाईनल ईन्ज्यूरी लगायत गम्भिर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्ता स्वरुप मासिक पाँच हजार उपलब्ध गराउँने , ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने जस्ता विगतका जनहितकारी निर्णयलाई उल्ट्याउँनुले यो सरकारको सामाजिक सुरक्षा प्रतिको संवेदनहिनतालाई उदांगो पारेको छ । अविलम्व यी कार्यक्रमहरुलाई निरन्तरता दिन यो भेला जोडदार माग गर्दछ ।

१५.प्रतिनिधि सभा राष्ट्रिय सभा र प्रदेशसभा सम्पूर्ण स्थानीय व्यवस्थापिका भित्र नेपाली कांग्रेसका प्रस्तुतिलाई सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृत्तिका विरुद्ध थप प्रभावकारी बनाउँदै जैजाने प्रतिवद्धता व्यक्त गर्दछ। व्यवस्थाका लागि यो भेला हार्दिक अनुरोध गर्दछ ।

१६.नेपालको संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार समेतलाई कुण्ठित गर्दै वर्तमान सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेट विनियोजनले प्रदेश र स्थानीय सरकारलाई अत्यन्त कमजोर र केन्द्र मुखि बनाउँदै लगेबाट यो सरकार संघीयता विरोधी बाटोमा अग्रसर भएको प्रष्ट हुँन्छ । यो भेला संविधान विरोधी कार्यको घोर भत्र्सना गर्दछ ।

१७.वर्तमान सरकारले योजना र बजेट विनियोजनमा समेत अत्यन्त विभेदपूर्ण व्यवहार देखाएको छ । पूर्वाग्रहपूर्ण ढंगले क्रमागत वहुवर्षीय विकास निर्माणका योजनाहरु समेत कार्यक्रमबाट हटाईएका प्रति यो भेला गम्भीर आपत्ती प्रकट गर्दछ ।

१८.देशै भरी सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण , अलगक विचार राख्ने नेता कार्यकर्ता माथि सुनियोजित अभियोग लगाउँने , गिरफ्तार गर्ने , मुद्दा चलाउँने जस्ता राज्य आतंकको घोर भत्र्सना गर्दै दुरासयपूर्ण यस्ता गतिविधि तत्काल बन्द नगरिए यो भेला देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।

१९.नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रय भेला आयोजना गर्ने केन्द्रिय कार्यसमिति तथा आतिथ्यपूर्ण व्यवस्थापन गर्ने नेपाली कांग्रेस मकवानपुर जिल्लालाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

लोकप्रीय

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२

विचार

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet, İnteraktiv mərclər idman üçün qəbul və imza atır, 1xBet interaktiv bukmeker tətili, bcebchxok0b2 com

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Android cihazlarında BC 1xBet üçün mobil əlavə olan 1xBet-i Android-də pulsuz yükləyin

बुधबार माघ ७ , २०८२

1xBet Bukmeker Aviaşirkətləri etibarlı bukmekerlə futbol mərcləri

बुधबार माघ ७ , २०८२

1xBet Promo Kodu Bonusu daha yüksəkdir 130 dollara qədər qeydiyyat Biznes xəbərləri Irpenya

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.