यस्तो छ संवैधानिक इजलास छोड्न नमान्ने र छोड्ने न्यायाधीशहरुको राय

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइ गर्न बसेको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अरू दुई न्यायाधीश अलग्गिएका छन् भने दुई न्यायाधीशले इजलास छोड्न अस्विकार गरेका छन् ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलास नछोड्ने भएका हुन् । दुबै न्यायाधीशले उक्त मुद्दा र प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दाको सार्थक सरोकार नभएको भन्दै आफूहरू इजलासबाट नबाहिरिने निर्णय गरेका छन् ।

Advertisement

उनले संसद विघटनको मुद्दा नेकपा विवादकै मुद्दाको उपउत्पादन रहेको ठहर पनि गरेका छन् । ‘यस अदालतबाट गत फागुन २३ मा अन्तिम आदेश भएको रिट र हालको रिट निवेदनहरुमा उल्लेखित पक्ष, विपक्ष र विषयवस्तुलाई नियालेर हेरेमा सो फैसलाको उपउत्पादन हामी समक्ष प्रस्तुत विवादहरु हुन् भन्ने निष्कर्षमा जो पनि पुग्न सक्छ’ उनी हरुले दिएको रायमा उल्लेख छ ।

श्रेष्ठ र केसीले नबाहिरिने भनेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले भने आफूहरू अलग हुने निर्णय गरेका छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top