युईएफएद्धारा च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक

एजेन्सी, भदौ १५
युरोपियन फुटबल एसोसियसन ‘युईएफए’ ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ । युईएफएले बिहिबार नयाँ सिजनको ड्र सार्वजनिक गरेको हो । समूह चरणको खेल तालिका अनुसार साविकको विजेता रियल मड्रिड सहज समूहमा परेको छ ।

समूह ’जी’ मा रहेको स्पेनिस क्लब रियलले इटालीको रोममा, रुसको सिएसकेए मस्को र चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनसँग खेल्नेछ । स्पेनिस बार्सिलोना भने समूह ’बी’ मा परेको छ । बार्सिलोनाले इङ्गिलश क्लब टोटनह्याम, नेदरल्याण्डको पिएसभी र इटालीको इन्टर मिलानसँग खेल्ने छ ।

यस्तै इङलिस क्लब म्यानचेस्टर सिटीले समूह चरणमा शख्तर डोनेस्क, लियोन र होफेनहाइमसँग खेल्दा म्यानचेस्टर युनाइटेडले युभेन्ट्स, भ्यालेन्सिया, योङ ब्वाइजसँग खेल्ने छ । लिभरपुलले पिएसजी, नेपोली र क्रेभेना जभेदासँग खेल्ने छ । समूह चरणको खेलहरु सेप्टेम्बर १८ देखि १२ डिसेम्बरसम्म हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top